List Regarding Books Binod Chaudhary: An Autobiography
| Title | : | Binod Chaudhary: An Autobiography |
| Author | : | Binod Chaudhary |
| Book Format | : | Paperback |
| Book Edition | : | Third |
| Pages | : | Pages: 327 pages |
| Published | : | February 2nd 2013 by Publication Nepalaya (first published January 1st 2013) |
| Categories | : | Biography. Autobiography |
Binod Chaudhary
Paperback | Pages: 327 pages Rating: 3.61 | 351 Users | 21 Reviews
Representaion In Pursuance Of Books Binod Chaudhary: An Autobiography
एसएलसीमा बोर्ड पाँचौ भएका विनोद चौधरीले पारिवारिक कपडा व्यापारको घेराबाट बढेर डिस्को खोले । एल्बम निकाले । फिल्म बनाए । वाइवाइ उत्पादन थाले । उनको चौधरी ग्रुप अहिले बैँक, बिमा, फाइनाँस र हाउजिङदेखि सफ्ट डिङ्क, बियर, चुरोट, खाद्यवस्तु र इलेक्ट्रोनिक सामग्री उत्पादनसम्म फैलिएको छ । उनले निजी क्षेत्रको पहिलो औद्योगिक पार्क “ गंगादेवी चौधरी उद्योग ग्राम” स्थापना गरेका छन् ।चौधरीले विदेशीसँगको साझेदारीमा दक्षिण तथा दक्षिणपूर्वी एसिया र मध्यपूर्वी होटल, रियलस्टेट र उत्पादनमुलक क्षेत्रमा लगानी गरेका छन् । भारतको ताज ग्रुप र थाइल्यान्डको इनभिजनसँग संयुक्त लगानी गरेको छन् । शाही परिवार, प्रधानमन्त्री तथा नेताहरुदेखि प्रभावशाली विदेशी व्यावसायिकहरुसम्मको उनको नालीबेली सम्बन्ध चाखलाग्दो छ । यो आत्मकथा विनोद चौधरी सँगसँगै नेपालको अग्रणी व्यापारिक घराना चौधरी ग्रुपको आरोह-अवरोहको गाथा हो ।
'विनोद, मैले एपोलो स्टिलको सेयर गोल्छालाई दिने निर्णय गरेँ ।’
'सरकार, यस्तो कसरी गर्न सकिबक्सिन्छ ?’
'किन सक्दिनँ ?’ अधिराजकुमारी प्रेक्षाले हकार्नुभयो ।
'यो उद्योगमा मेरो ५१ प्रतिशत सेयर छ, धीरेन्द्र सरकारले देखाइबक्सेको सदासयका कारण ४८ प्रतिशत सेयर दिएको हुँ मौसुफ कसरी एकैचोटि जसलाई पायो त्यसलाई सामेल गराउन सकिबक्सिन्छ ?’
'हृवाट !’ उहाँले झोक्किँदै भन्नुभयो, 'सो यु आर गोइङ टु डिसओबे माई अर्डर ?’
'म चाहेर पनि मौसुफको आदेश पालना गर्न सक्दिनँ सरकार ।’
'हृवाट डु यु मिन ?’
'मैले यो उद्योग चलाउन बैँकबाट ऋण लिएको छु । बैँकले मेरै नाममा ऋण दिएको छ ।’
'सो हृवाट !’ उहाले अनुहार रातो पार्नुभयो ।
बुवा तर्सिनुभएछ । हात समातेर मलाई रोक्न खोज्नुभयो । म रोकिइनँ ।

Specify Books As Binod Chaudhary: An Autobiography
| Original Title: | विनोद चौधरी आत्मकथा ASIN 9937905834 |
| Edition Language: | Nepali URL https://publicationnepalaya.com/book/binod-chaudhary |
Rating Regarding Books Binod Chaudhary: An Autobiography
Ratings: 3.61 From 351 Users | 21 ReviewsCriticize Regarding Books Binod Chaudhary: An Autobiography
interesting tale of a Nepali billionaire. How he achieved smartly and legally when the laws of the land acted as a barrier to move forward. It teaches me to continue working harder, no matter what.एउटा विनोद हुरकदै बनिया (वयापारी) हुँदै वयापारिक घरानाको उदयोगपति कसरी भएँ, के के गरनुपरयो, उनको कुशलता अनि चातुरयता, विचार अनि मानयताको वृततानत छ यस आतमकथामा नव पिढी ले धेरै सिकन सकने जञान पनि भरपूर छ!
I want to read it free of cost

Intersting but i think writing is not so good.... He is not loyal at some points for eg. he mentioned about how he faced with buerocrats but didnt mentioned in which way and with whom.....
Author talks about all the businesses he established. This book will help your realize that it's possible to do so many things in one life time. Although he sometimes talks about his thinking process, what he things about what he does etc etc mostly he only talks about what he has done. This might be a really good book for businessman to keep themselves motivated in whatever they are doing.
I think it is more better to be success


0 Comments:
Note: Only a member of this blog may post a comment.